राष्ट्रिय समाचार

सदर चिडियाखानाका ‘हजुरबुवा–हजुरआमा’हरू

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सदर चिडियाखानाको गेटबाट भित्र छिर्दा धेरैलाई यो वन्यजन्तु हेर्ने र रमाइलो गर्ने ठाउँ मात्रै हो । त्यसो होइन । करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको यो चिडियाखानाको पर्खालभित्र नेपालको प्राकृतिक इतिहास,कूटनीति र वन्यजन्तु संरक्षणको एउटा जिउँदो सङ्ग्रहालय पनि हो ।

लोक कल्याणकारी विज्ञापन

यहाँ रहेका वन्यजन्तुको बासस्थलमा केवल वन्यजन्तु मात्रै छैनन् नेपालको इतिहास देख्ने साक्षी पनि छन् । यहाँ हजुरबुवा र हजुरआमा पुस्ताका जीवहरू छन् । जसले नेपालका राजतन्त्रदेखि गणतन्त्रसम्मको यात्रालाई प्रत्यक्ष रूपमा देखेका छन् । यो आलेखमा सदर चिडियाखानामा धेरै आयु भएका जीवहरूको बारेमा चर्चा गर्न खोजिएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन