अर्थ

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् ।

अनिताको साथबाट १० हजार, संगिताको साथबाट १० हजार र विनोदको साथबाट ८ हजार ९ सय डलर बरामद भएको हो ।

बिज्ञापन

आज बिहान पौने १२ बजे चाइना साउदर्थन को उडानबाट ग्वान्झाउ जान लागेका उनीहरूलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी एवं ब्यागेज स्क्रिनिङ गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।