राष्ट्रिय समाचार

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ बाट सुरु गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको बताए ।

लोक कल्याणकारी विज्ञापन

अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय सरकारले गरेको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन