मनोरञ्न

लोकप्रिय लोकदोहोरी गीत ‘सुनको चुरा औँठीनी सुनकै छ’को रिभाइज्ड संस्करण सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली लोकसंगीतमा अत्यधिक लोकप्रिय बनेको लोकदोहोरी गीत ‘सुनको चुरा औँठीनी सुनकै छ’ को रिभाइज्ड (Revised) संस्करण सार्वजनिक गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

यसअघि गायक रामजी खाँड र गायिका देवी घर्ती को स्वरमा चर्चित बनेको उक्त गीतलाई यसपटक नयाँ शैलीमा प्रस्तुत गरिएको हो। रिभाइज्ड संस्करणमा आशिष अविरल र मेलिना राई ले स्वर दिएका छन् भने म्युजिक भिडियोमा प्रकाश सपुत र उषा उप्रेती को अभिनय रहेको छ।

लोक कल्याणकारी विज्ञापन

नयाँ प्रस्तुति मौलिकपनलाई कायम राख्दै आधुनिक संगीत संयोजन र आकर्षक दृश्यांकनसहित दर्शक–श्रोतामाझ ल्याइएको निर्माण पक्षले जनाएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताको माया पाउने अपेक्षा गरिएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन