टीकापुर

टीकापुरमा खैरो हेरोइनजस्तो पदार्थसहित युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० असोज। कैलालीको टीकापुरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

लोक कल्याणकारी विज्ञापन

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–१ निवासी १९ वर्षीय निशान शाहीलाई बुधबार बिहान पक्राउ गरेको हो।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार शाहीको घर तलासी गर्दा एक ग्राम ६ सय १० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।

बिज्ञापन

पक्राउ परेका शाहीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। बरामद पदार्थको परीक्षणसम्बन्धी विवरण भने सार्वजनिक भएको छैन।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन