चक्कु प्रहारबाट पहलवानपुरका २५ वर्षीय युवक घाइते
लोक कल्याणकारी विज्ञापन

पहलवानपुर, ३ कार्तिक । कैलालीमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको पहलवानपुरका २५ वर्षीय अविनाश चौधरी (कुस्मी) रहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

चक्कु प्रहारबाट घाइते चौधरीको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ ।
लोक कल्याणकारी विज्ञापन

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरीमा नाम उल्लेख गरिएका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

घटना कसरी र कुन स्थानमा भएको हो भन्नेबारे थप विवरण प्राप्त हुन सकेको छैन ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

