राष्ट्रिय समाचार

राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संसदले दोस्रोपटक सम्म पारित गरेको नागरिकता विधेयक स्वत:निष्क्रिय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि स्वत: निष्क्रिय भएको छ।
संसदले दोस्रो पटक सम्म पारित गरेर स्वीकृतिका लागी राष्ट्रपति समक्ष पठाएको विधेयक मङ्गलवार राति १२ बजेसम्म पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको हो।

लोक कल्याणकारी विज्ञापन

विधेयक सम्बन्धि कानुनी वयवस्थामा संसदबाट पारित भएर दोस्रो पटक आएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन