मतगणना ९ बजेबाट सुरुहुने
लोक कल्याणकारी विज्ञापन

टीकापुर मंसिर ५ कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर-१को मतगणना सोमबार बिहान ९ बजे बाट सुरुहुने निर्वाचन कार्यलयले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

आइतबार सम्पन्न मतदान पछि क्षेत्र नम्बर १का सबै मतदान केन्द्रहरु बाट संकलन गरिएका मतपेटिका हरु इलाका प्रशासन कार्यलय टीकापुरमा सुरक्षीत राखिएको र सर्वदलीय बैठक बसेपछि बिहान करिब ९ बजेबाट मतगणना सुरु गरिने निर्वाचन कार्यलय प्रमुख अधिकृत राजेन्द्र सिंहले मालिका समाचार लाई जानकारी दिनुभयो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

