काठमाडौ उपत्याकामा थपिए ३ हजार१०७ कोरोना संक्रमित
लोक कल्याणकारी विज्ञापन

कार्तिक ,५
काठमाडौ उपत्याकामा एकैदिन ३०१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्य काठमाडौका २३९१ जना ,ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छ्न ।
बिज्ञापन

पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ३ हजार १०७ जनाम कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएक छ।
हालसम्म नेपालमा १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
