टीकापुर

टीकापुरको महालक्ष्मी एग्रोमा आगलागी नगरमा बिद्धुत प्रसारण अबरोध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेठ ११ टीकापुर
कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको महालक्ष्मी एग्रोभेटमा आगलागी भएको छ।
अपरान्ह करिब ७:३० बजे बिद्धुत सर्ट भएर आगलागी भएको एग्रोका संचालक शंकर बोकटीले मालिका समाचार लाई जानकारी दिए ।

बोकटीका अनुसार उक्त आगलागी बाट दाल नुन तेल लगायतका दैनिक उपभोग्य बस्तु हरु जलेर नस्ट भएको छ भने एग्रोमा जडान गरिएको सि सि टी भी क्यामरा लगायत घरको बिद्धुतिय लाइन सहित जलेर नस्ट भएको बताए ।
अहिले टीकापुर क्षेत्रको बिद्धुत प्रसारण बन्द रहेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply