सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

नेपाल बङलादेश बैंक द्वारा कोभिड-१९ उपचार तथा वयवस्थापनमा ४लाख सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


जेठ १३ कैलाली
नेपाल बङलादेश बैंकले कोरोना भाइरस उपचार तथा वयवस्थापनमा ४लाख सहयोग गरेको छ।

मङलबार बिहान नेपाल बङलादेश बैक टीकापुर शाखाका प्रमुख दीपक खड्का द्वारा टीकापुर नगरपालिका प्रशासकिय प्रमुख मोहन प्रसाद अर्याल लाई १लाखको चेक हस्तान्तरण गर्दै उक्त कुराको जानकारी दिएका हुन।
खड्काका अनुसार धनगढी उपमहानगर पालीका लाई २लाख र हाकाली अस्पताल कंचनपुर लाई १लाख गरि चार लाख कोभिड वयवस्थापनमा सहयोग गरेको हो।

बिज्ञापन

यस अधि उक्त बैकका सुदुर पश्चिमप्रदेश प्रमुख द्वार मेयर धनगढी उपमहानगर पालीका प्रमुख निर्पओड लाई २लाखको चेक हस्तान्तरण गरिसकेको थियो त्यसैगरी
बैंकका कंचनपुर शाखा प्रमुख वेद प्रकाश बडु द्वारा महाकाली अस्पताल वयवस्थापक दिपेन्द्र सिह रावललाई १लाखको चेक हस्तान्तरण गरेको थियो । यसरी कोभिड वयवस्थापनमा बैकले कुल ४लाख सहयोग गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply