ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोगमा टीकापुर नगरपालिका लाई हस्तान्तरण
लोक कल्याणकारी विज्ञापन

जेठ १४ टीकापुर
ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोगमा टीकापुर नगरपालिकामा कार्यरत उक्त सस्थाका स्थानिय सयोजक दिपक बहादुर बोहरा र स्थानिय फेकोफनका अध्यक्ष श्यामखत्री द्वारा नगरपालिका लाइ स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ।
नगरपालिकाका स्वास्थ शाखा प्रमुख बलबहादुर रावल लगायत अन्य कर्मचारी हरुको उपस्थितमा सामाग्री हरु हस्तान्तरण गरिएको हो।
बिज्ञापन

यसरी हस्तान्तरण गरेका सामाग्री हरुमा पि पि सेट ,सर्जिकलमाक्स ,सर्जिकल ग्लब्स N95 माक्र्स तथा हेन्ड सेनिटाऐजर रहेको दिपक दिपक बोहराले मालीका समाचार लाई जानकारी दिए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
