सुदूरपश्चिम प्रदेश

धनगढीबाट बसमा भारत गएका यात्रु बिच बाटोमा अलपत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको धनगढीबाट भारत गएका यात्रु बिच बाटोमा अलपत्र गरेका छन्। धनगढीको बसर्पाकबाट श्रे केदार टुर एण्ड ट्राभलले पठाएका यात्रुहरू भारतको डन भन्ने स्थानमा अलपत्र परेका हुन्।

उनीहरू मङ्सिर ६ गते धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै भारतको बेङ्लोरका लागि गएका थिए। तर, मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा अलपत्र परेका छन्। धनगढीका यातायात व्यवसायीले टिकट काटेर भारतका विभिन्न स्थानका लागि पठाएका झन्डै ७० जना यात्रु बिच बाटोमा अलपत्र परेका हुन्। उनीहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गर्ने गरेको बताएका छन्।

बिज्ञापन

Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।