बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।
बिहान ४ः१४ बजे बाजुराको जगननाथ गाउँपालिकाकाे गाेत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको छ ।
बिज्ञापन

भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए भने क्षतिकाे विवरण आउन बाँकी छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
