बिहिवार मध्य रातमा नेपालमा भुकम्प
लोक कल्याणकारी विज्ञापन

काठमाडौ ,बिहिवार मध्यरातमा नेपालमा फेरि भुकम्प गएको छ।
लोक कल्याणकारी विज्ञापन

बागमती प्रदेश सिन्धुपाल्चोकको भैरव कुण्ड लिस्टिकोट केन्द्र विन्दु रहेर बिहिवार राती २:५१ बजे भुकम्प गएको हो।
भुकम्पका कारण के कति क्षति भयो भन्ने बारे अहिले सम्म जानकारी न आएपनी ६.१ रेक्टर स्केलको भुकम्प मापन गरिएको भुकम्प मापन सुचक यन्त्रमा रेकर्ड भएको जनाएको छ।
भुकम्पका कारण के कति क्षति भयो भन्ने बारेमा समाचार आउन बाकी ..
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

