राष्ट्रिय समाचार

रेशम चौधरी पक्राउ कारण यस्तो छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ  पक्राउ परेका छ्न
सरकारले दिएको आममाफी सर्वाेच्च अदालतद्धारा बदर  गरेपछि फेरि पक्राउ परेका छ्न।टीकापुर घटनाका सन्दर्भमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई सरकारले आममाफी दिएको थियो  उक्त कुरा  सर्वाेच्च अदालतले कारागारमै राख्नु भन्ने आदेश गरेकाले आदेश कार्यान्वयन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले चौधरीलाई पक्राउ गरि डिल्लीबजार कारागारको जिम्मा लगाएको एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अझै १४ वर्ष ९ महिना जेल सजाय कटाउनु पर्ने हुन्छ

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन