आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। यो पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ।
लोक कल्याणकारी विज्ञापन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।
लोक कल्याणकारी विज्ञापन

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिज्ञापन

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

