तलब–भत्ता नलिने ऊर्जामन्त्री घिसिङको घोषणा
लोक कल्याणकारी विज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब–भत्ता नलिने घोषणा गरेका छन्।
लोक कल्याणकारी विज्ञापन

सोमबार मन्त्रालयको पदभार सम्हाल्दै घिसिङले आफ्नो तलब–भत्ता सहिद परिवारको नामको कोषमा दिने निर्णय गरेका हुन्। उनले सुरक्षाको सुविधा भने लिनेछन्।
लोक कल्याणकारी विज्ञापन

घिसिङले पहिलो निर्णयका रूपमा डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन्।
बिज्ञापन

यस्तै, सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सहयोग संकलन गर्न विशेष कोष स्थापना गरिने मन्त्री घिसिङले बताए।
आफू १८ घण्टा काम गर्ने घोषणा गर्दै उनले कर्मचारीलाई पनि १८ घन्टा खटिएर काम गर्न आग्रह गरेका छन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

