कैलालीका एक जना जबरजस्ती करणी अभियोगमा पक्राउ
लोक कल्याणकारी विज्ञापन

धनगढीः कैलालीका एक जना जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
