कैलाली

कैलालीकी २२ वर्षीया युवती सोमबार बिहानदेखि सम्पर्कविहीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली, ९ मंसिर । कैलालीको कैलारी गाउँपालिका–९, कोइलहीकी २२ वर्षीया युपना चौधरी सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी छन् ।

लोक कल्याणकारी विज्ञापन

परिवारका अनुसार उनी सोमबार बिहानदेखि सम्पर्कमा नआएपछि आफन्तले खोजीकार्य गरिरहेका छन् । आफन्तले सम्भावित स्थानमा खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेको जनाएका छन् ।

युपनालाई कहीँकतै देखेमा वा उनीबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी चौकी वा आफन्तलाई खबर गरिदिन परिवारले सर्वसाधारणसँग आग्रह गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

जानकारी दिनका लागि ९८६६४२४९९५ र ९८४९८४५०३४ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

बिज्ञापन