कैलाली

धनगढीमा एकै पटक नौ स्थानमा स्मार्ट स्ट्रिट लाइटको उद्घाटन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको छ। आइतबार उपमहानगरपालिकाको नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रिट लाइट उद्घाटन गरिएको हो। 

उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यले उज्यालो धनगढी अभियानको आठौं संस्करण अन्तर्गत विभिन्न वडामा बत्ती जडान गरिएको हो।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।