लम्कीचुहा उद्योग वाणिज्य संघको भवन शिलान्यास
लोक कल्याणकारी विज्ञापन

लम्कीचुहा, ५ भाद्र । लम्कीचुहा उद्योग वाणिज्य संघको नयाँ बन्ने भवनको शुक्रबार शिलान्यास गरिएको छ। लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले एक कार्यक्रमबीच भवनको शिलान्यास गरेकी हुन्।
लोक कल्याणकारी विज्ञापन

रु. १ करोड १० लाखको लागतमा निर्माण हुने उक्त भवन आगामी फागुन महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ।
लोक कल्याणकारी विज्ञापन

नयाँ भवन निर्माण भएपछि उद्योगी तथा व्यवसायीका लागि संघका गतिविधि सञ्चालन गर्न सहज हुने तथा व्यवसायीलाई आवश्यक सेवा र संस्थागत काममा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

