भारतबाट फर्किरहेका मजदुर चौकीडाँडामा लुटिए, ५५ हजार भारतीय रुपैयाँ लुटपाट
लोक कल्याणकारी विज्ञापन

कैलाली, २३ असोज । भारतबाट घर फर्किरहेका कैलालीका एक मजदुर गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा लुटिएका छन्।
लोक कल्याणकारी विज्ञापन

स्थानीय ४० वर्षीय चेतन बोहरा भारतबाट घर फर्किने क्रममा तीन जना स्थानीयले उनको साथमा रहेको ५५ हजार भारतीय रुपैयाँ लुटेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

