टीकापुर

रास्वपाबाट टीकापुरको मेयरमा गणेशबहादुर शाहीको उम्मेदवारी दर्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टीकापुर नगरपालिकाको मेयर पदका लागि गणेशबहादुर शाहीले पार्टीमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

लोक कल्याणकारी विज्ञापन

शाहीले आगामी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाको नेतृत्व गर्ने उद्देश्यसहित पार्टीमा उम्मेदवारी दर्ता गराएको जनाइएको छ।

लोक कल्याणकारी विज्ञापन

उनको उम्मेदवारी दर्तासँगै टीकापुरको स्थानीय राजनीतिक वृत्तमा रास्वपाको तयारी र आगामी निर्वाचनमा पार्टीको भूमिकाबारे चासो बढ्ने देखिएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन