जानकीमा रास्वपाको पहिलो टोल समिति गठन
लोक कल्याणकारी विज्ञापन

टीकापुर, १७ कात्तिक । कैलालीको जानकी गाउँपालिका–२ स्थित फरेंडा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो टोल समिति गठन भएको छ ।
लोक कल्याणकारी विज्ञापन

भरत सिंहको नेतृत्वमा नौ सदस्यीय टोल समिति गठन गरिएको हो । पार्टी संगठन विस्तार तथा स्थानीयस्तरमा संगठनलाई सुदृढ बनाउने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ ।
लोक कल्याणकारी विज्ञापन

समिति गठनसँगै स्थानीयस्तरमा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने र संगठन विस्तारलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।
बिज्ञापन

कार्यक्रममा सहभागीहरूले संगठन निर्माणमा साथ, सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

