घटना

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको पुरुषको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुष ,२६
झापाको शिवसताक्षी नगरपालिका स्थितमा मोटरसाइकल अनियंत्रित हुँदा एकको मृत्यु भएको छ।

उनले चलाएको मे ३ प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

बिज्ञापन

यसरी प्रहरीले दिएको जानकारीअनुसार आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार बेलुकी ८ बजेतिर शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का छविरमण ढकालको मृत्यु भएको हो।

शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुर कमलखोला नजिक सडकमा मोटरसाइकल दुर्घटनामा परेको थियो।

झापा दमकबाट पूर्वतर्फ आउँदै गरेका ३७ वर्षिय ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply