बिश्व

माग १ गते सार्वजनिक बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुष , २६

लोक कल्याणकारी विज्ञापन

सरकारले माघे संक्रान्तिकामा सार्वजनिक बिदा दिएको छ।

लोक कल्याणकारी विज्ञापन

राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ एक गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।

बिज्ञापन

यस्तैगरी ,माघीको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

यो बिदा थारु जातिका लागि होइन ,अरु जातिकाले पनि मनाउँछ्न । जनताको भावना आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply