अनौठोबिश्व

आखिर किन भयो ? बिश्वका धनी माइक्रोसफ्ट कम्पनीका मालीक बिल गेट्सको सम्बन्ध बिच्छेद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वैशाख २१ काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद भएको छ। उक्त कुरालाई लिएर धेरैको मनमा प्रश्न उब्जिएको छ आखिर किन भयो बिश्वका धनी माइक्रोस्फ्ट कम्पनीका मालीकको पत्नी संग सम्बन्ध बिच्छेद

कुनै बेला बिश्वका धनी व्याक्ती हरुको पहिलो लिस्टमा नाम रहेका ब्याक्ती बिल गेट्स को सम्बन्धमा के भयो जसका कारण अलग उनकी पत्नी मेलिन्डा देखी अलग हुनु पर्यो २७ बर्ष पुरानो वैवाहिक सम्बन्ध आज बाट तोडिएको जानकारी गराउदै उनीहरुले सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

बिज्ञापन
बिलगेट्सले आफ्नो टुइट गरेेेेको सामाग्री

बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेर लेखेका छन् :धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

बिल गेट्स र मेलिन्डाको पहिलो भेट सन् १९८०मा भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तानहरु पनि छन् ।

उनीहरुको सयुक्त रुपमा चलाउदै आएको बिल एन्ड मिलिण्डा गेट्स फाउन्डेसन फेरिपनी दुवै मिलेर अधि बढाउदै काम गर्ने समेत जानकारी दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply