सहयोग तथा उदार

नेपाल युथ भोलेन्टियर ग्रुपको सक्रियतामा बर्दियामा राहत वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिनोद जोशी
जेष्ठ २१बर्दिया- “जहाँ जहाँ समस्या त्यहाँ त्यहाँ युवा ´´हामी निरन्तर अभियानमा छाै “भन्ने मुल नाराका साथ बर्दियाको ठाकुर बाबा नगरपालिका का युवाले Nepal Youth Volunteer Group मा गोल बद्ध हुदै विभिन्न सहयोग तथा उद्दारमाअ जुटेका छन।

विश्व ब्यापी रुपमा फैलियकाे महामारीको काे चपेटामा परेका ठाकुरबाबा नगरपालिका केहि अति बिपन्न परिवारलाई उक्त गुरुपले राहात बितरण गर्नेकाम लाई निरन्तरता दिएको छ।

बिज्ञापन

स्थानीय समाजसेवीहरु संगै सहकार्य गर्दै उहाँहरु बाट सो टिमलाई खाद्यान्न लगायत सामाग्री सहयाेग गरेका छन । साेहि क्रममा उक्त ग्रुपको संयाेजक लक्ष्मीकान्त शर्मा ज्यु बाट धमाधम राहत सामाग्री वितरण गर्नका लागि आफ्नो व्यक्तिगत चार पाङ्ग्रे गाडि सहयोग गरि रहनु भएको छ।

खाद्यान्न सामाग्री युवा ग्रुपले ठाकुरबाबाका विभिन्न वडा का अति बिपन्न परिवारकाे खाेजि गरि राहत सामाग्री वितरण गर्ने कार्य तीब्र गतिमा अगाडी बढाएको छ ।

साेहि क्रममा ठाकुर बाबा ५ का पाँचजना परिवारलाई प्रति परिवार २५ केजी चामल १ केजी नुन र १केजी दाल वितरण गरेकाे छ। याे महामारीकाे चपेटामा परेका परिवारलाई सहयोग गर्ने र याे माहामारी लाई प्रस्त पारे पछि पनि उक्त ग्रुप निरन्तर सामाजिक कर्यको अग्रस्थानमा रहि काम गर्ने प्रतिबद्धता व्याक्त गरेका छन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply