राजनीति

एमालेमा रावल समूहको बिजोग : माधव नेपाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेकपा (एकीकृत समाजवादीीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रावल समूहको बिजोग भएको बताएका छन् । विगतमा आफ्नै समूहमा रहेका तर १० बुँदेमा टेकेर एमालेमै बसेका नेताहरूको बिजोग भएका बताएका हुन् ।

सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शनिबार अध्यक्ष नेपालले १० बुँदेमा टेकेर एमालेमै बसेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका हुन् । एमालेमा बस्नका लागि अध्यक्ष केपी शर्मा ओलीको आदेश पालनु गर्नुपर्ने नभए कुनै मर्यादा नरहने नेपालको भनाइ थियो ।

बिज्ञापन

एमालेलाई अहिलेको अवस्थामा पु¥याउन आफ्नो भूमिमा महत्वपूर्ण रहेको पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।