दैवीप्रकोप

काठमाडौमा फेरि भुकम्प

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :काठमाडौमा सनिवार बिहान ५बजेर २५ मिनेट जादा काठमाडौ सहित यसको वरिपरि भुकम्पको धक्का महसुस भएको हो। यसको मापनको यकिन अझै आइसकेको नभएता पनि सनिवार बिहान ठिक भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छ्न। २०७२ बैशाख १२ गतेको बिनासकारी महाभुकम्प पछि काठमाडौमा यस्ता प्राकम्पन भने बेला बेला आइरहेको पनि स्थानीयको भनाइ छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन