राष्ट्रिय समाचार

५ दलिय गठबन्धन काठमाडौमा रहेको फोहोरको प्रतिविम्बिहो :भिम रावल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमालेका प्रभावसाली नेता भिम रावलले ५ दलिय गठबन्धन काठमाडौको फोहोरको डङुर जस्तै रहेको बताएका छ्न।

लोक कल्याणकारी विज्ञापन

शुक्रवार रिपोटर्स क्लबमा राष्ट्र राष्ट्रियताका बिषयमा कुरा राख्दै नेता रावलले विपरीत दिशा विपरीत सिद्धान्त भएका दल हरुको गठबन्धन भनेको काठमाडौमा रहेका फ़ोहोरका डङुर जस्तै रहेको बताएका छ्न।

लोक कल्याणकारी विज्ञापन

नेपालको संविधान अनुसार विचारधारा मिल्ने सैद्धान्तिककुराहरु मेलखाने खालका पार्टी हरुको गठबन्धन गर्नेसक्ने रहेको तर विपरीत सिधाान्तका पार्टी हरु सत्ता मोहमा गठबन्धन गर्नु भनेको नेपालको संविधानको धारा २६९को विरुद्धमा रहेको बताएका छ्न।

बिज्ञापन

दलिय प्रतिस्पर्धामा दलको सिद्धान्त मिल्ने हरुले गठबन्धन गर्दा मिल्न सक्ने आदर्श हिन गन्तव्य हिन मुल्य र मान्यता हिन दृष्टिकोण हिन राजनीतिमा उत्रिएर ५ दल हरुले गठबन्धन गरिरहेको बताए साथै उनिहरुले के नारा लिएर चुनावमा जान्छन् ? भन्ने प्रश्न पनि गरेका छन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन