राष्ट्रिय समाचार

अनशनमा बसेकी कुमारी आमा प्रहरी नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :सिंहदरबार अगाडि अनसन बसेकी कुमारी आमा प्रहरी नियन्त्रणमा परेकी छन।
न्यायको माग गर्दै अनशनमा बसेकी कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले सिंहदरबार नजिक बाट नियन्त्रणमा लिएको छ।

लोक कल्याणकारी विज्ञापन

आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपुतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो। उनि १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन्।

लोक कल्याणकारी विज्ञापन

उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन्।
आफूले न्याय पाउनुपर्ने माग राखेर अनशन बस्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन