प्रचण्ड ४दिने जापान भ्रमणमा
लोक कल्याणकारी विज्ञापन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सनिवार जापान भ्रमणमा जान लागेका छ्न।
प्रचण्ड जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा
त्यहाँ स्थितनेपाली हरुद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन ४ दिने जापान भ्रमण रहेको उनको निजि सचिवालयले जनाएको छ।
जापानमा रहदा अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
