कैलाली

कैलालीमा विद्युतीय स्कुटर, मोटरसाइकल १५ दिनभित्र दर्ता  गर्नु पर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । जिल्ला ट्राफिक प्रहरी कैलालीले विद्युतीय स्कुटर तथा मोटरसाइकल १५ दिन भित्र दर्ता गरेर प्रयोग गर्न आग्रह गरेको छ।   कैलालीमा विद्युतिय स्कुटर तथा मोटरसाइकलमा नम्बर प्लेट नराखेरै सञ्चालन गर्ने र दुर्घटना भई भाग्न सक्ने भन्दै यस्तो आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कैलालीले जनाएको छ । 

सुचना जारी भएको १५ दिनभित्र सम्बन्धित यातायात व्यवस्था कार्यलयमा दर्ता गर्न भनिएको हो। 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।