टीकापुर

टीकापुरमा हामी आठ बहिनहरुद्वारा संचालनमा आयो ‘आफू पनि खाऔं, अरुलाई पनि खुवाऔं’ फूड स्टल.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २५ मंसिर । हामी आठ बहिनीहरुद्वारा संचालित ‘आफू पनि खाऔं, अरुलाई पनि खुवाऔं’ फूड स्टल संचालनमा आएको छ । टीकापुरको हाट बजारमा अवस्थित ‘आफू पनि खाऔं, अरुलाई पनि खुवाऔं’ फूड स्टल सबै अनाथ, असहाय, सडक बालबालिकाहरुको सहयोगका निम्ति संचालन गरिएको हो ।


कैलालीको टीकापुर स्थिती नयाँ हाट बजारमा संचलान रहेको उक्त फूड स्टल आठ बहिनीहरु मिलेर संचालनमा ल्याएका हुन ।

बिज्ञापन


एक यस कार्यबाट जम्मा भएको रकमले गरिब तथा असाय बालबालिकाहरुलाई सहयोग गर्ने लक्ष रहेको संचालक ८बहिनी समुहले मालिकासमाचार लाई बताइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।