राष्ट्रिय समाचार

कैलाली निर्वाचन क्षेत्र-१ बाट निर्वाचित श्रेष्ठ उपराष्टपतिमा अयोग्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २६ फागुन नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको भएपनि  उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् ।

लोक कल्याणकारी विज्ञापन

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेर नाम पठाएपछि श्रेष्ठको उमेर नपुगेका कारण  उनी अयोग्य भएको बताइएको छ

लोक कल्याणकारी विज्ञापन

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।

बिज्ञापन


उपराष्टपतिको उमेदवार बन्न नेपालको संविधान २०७२ अनुसार   ४५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने श्रेष्ठ उमेर मात्र ४० बर्ष रहेकोले अयोग्य भएको जनाइएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन