राजनीति

नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी

बिज्ञापन

रुपन्देही । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक मेटमणि चौधरीलाई नियुक्त गरेको छ । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुन् ।

यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।

बिज्ञापन