Uncategorized

काठमाडौको जडिबुटी आकाशेपुल नजिक मंगलवार राति भएको दुर्घटनामा परी मोटरसाइकल सवार झनक थापा मगरको मृत्यु

बिज्ञापन

काठमाडौ ३१ जेठ ,काठमाडौ महानगरपालिका वडा नम्बर ३२ जडिबुटी आकाशेपुल नजिक मंगलवार राति टिप्परले मोटरसाइकल लाई ठक्कर दिदा  सैलुङ गाउँ पालिका वडा नम्बर-२  दोलखाका बर्ष ३०का  झनक थापा मगरको मृत्यु भएको छ।

बिज्ञापन


बर्ष ३०का  हिरा गुरुङले चलाएको बा५ख ३४३५ नम्बरको टिप्परले प्रदेश-२ ०२-२६२१२१ एम एस मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक काठमाडौ महानगरपालिका वडा नम्बर ५ मालिगाउ बस्ने बर्ष ४० को कुमार थापा मगर र सोहि मोटरसाइकलको पछाडि बसेका सैलुङ गाउँ पालिका वडा नम्बर-२  दोलखा स्थाइ घर भइ ३२ कोटेश्वर बस्ने बर्ष ३०को  झनक थापा मगर घाइते भइ तत्काल उपचारको निम्ति उल्लेखित घाइते हरु मध्य कुमार थापा मगरलाई नयाँबानेश्वर स्थित सिविल अस्पताल र  झनक थापामगर लाई राष्ट्रिय ट्रामासेन्टर महांकाल काठमाडौ पठाएपछी राती  १० बजेर १५ मिनेटको समयमा  झनक थापा मगरलाई अस्पतालले मृत्यु घोषित गरेको काठमाडौ जिल्ला प्रहरी कार्यलय टेकुले  जनाएको छ।

बिज्ञापन