राष्ट्रिय समाचार

भूकम्पले जाजरकोटको खलंका ध्वस्त, हालसम्म १०९ धक्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं- सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा एसएमएस ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ।

गएराति गएको भूकम्पकाे क्षेत्रमा सर्वसाधारणलाई सूचना आदान प्रदान गर्न सहज होस् भन्नका लागि सरकारले ५ दिनका लागि कल तथा एसएमएस, निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।