प्रवास

गजलकार शेखर ‘अस्तित्व’ को गजल प्रोजेक्टको शुभाराभ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, २० अक्टुम्बर । गजलकार शेखर ‘अस्तित्व’ को गजल प्रोजेक्टको शुभाराभ भएको छ ।

लोक कल्याणकारी विज्ञापन

गीतकार तथा गजलकार शेखर ‘अस्तित्व’ को गजल प्रोजेक्टको शुभारम्भ मुम्बईको अधेरी (प) मा रहेको ट्रिनेटी स्टूडियोमा गरिएको छ । रिकर्डिङमा अस्तित्वको आवाजमा निकै रोचक गजलहरुको प्रस्तुती रहेको छ ।

लोक कल्याणकारी विज्ञापन

छोरी प्रज्ञा अस्तित्व र शाश्वत अस्तित्वले नारिवल फोडेर रिकर्डिङको श्रीगणेश गरेका हुन ।

बिज्ञापन

उक्त अवसरमा सामाज सेवी इन्द्र बहादुर सिंह, खुशबू तिवारी, तृप्ति गजभिए, अस्ट्रियाली निवासी संगीत प्रेमी दीपक तिवारी लगायतको उपस्थिति रहेको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन