जलवायु

जुम्ला केन्द्रबिन्दु भएर भुइँचालो गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जुम्ला केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । बिहीबार राति १० बजेर २५ मिनेटमा ४ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।

लोक कल्याणकारी विज्ञापन

जुम्लासहित आसपासका जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएकाे बताइएकाे छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन