जलवायु

सुदूरपश्चिममा भारी वर्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ ।

आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा  दिउँसो दुई बजेपछि पुन:सुरु भएको हो । 

बिज्ञापन

भारी वर्षासँगै धनगढी जलमग्न भएको छ । यस्तै डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनु आग्रह गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।