जलवायु

बुटवल-नारायणगढ सडक अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ ।

नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको वर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध रहेको सडक आयोजनाले जनाएको छ ।

बिज्ञापन

मर्मतको कार्य यथासम्भव छिटो सुरु हुने भए पनि तत्काल वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । वर्षा लागेसँगै यो स्थानमा पटक पटक सडक अवरुद्ध भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।