जयपृथ्वी राजमार्ग खुलेपछि आवागमन सहज
लोक कल्याणकारी विज्ञापन

जयपृथ्वी राजमार्ग खुलेपछि खोडपे–बझाङ आवागमन सहज भएको छ।
खोड्पे -बझाङ सडक खण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा लगभग १३ घन्टा सडक अवरुद्ध भएको थियो ।
लगातारभएको वर्षाका कारण कम्जोर भएको जमिन भासिएर पहिरो गएको थियो पहिरो पन्छाउन ढिलो भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।
बिज्ञापन

लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
