राष्ट्रिय समाचार

जेन–जीमाथिको सरकारी दमनमा राष्ट्र संघको चासो 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालमा आज भएका जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाप्रति संयुक्त राष्ट्र संघका नेपालस्थित आवास संयोजक हना सिंगर हम्दीले गहिरो दुःख व्यक्त गरेकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै पक्षलाई अधिकतम संयमता र सतर्कता अपनाउन आग्रह गरेकी छिन्।

बिज्ञापन

हम्दीले नागरिकहरूले आफ्ना लोकतान्त्रिक अधिकारहरू सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसॅग आग्रहसमेत गरेकी छिन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।