रवि लामिछानेलाई भेटघाटमा प्रतिबन्ध
लोक कल्याणकारी विज्ञापन

नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गर्न कारागार प्रशासनले प्रतिबन्ध लगाएकाे छ ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार परिवारका सदस्य, आफन्त र पार्टीका नेतालाई भेट्न राेक लगाएकाे हाे ।
बिज्ञापन

नक्खु कारागार प्रशासनले भेटघाट गर्न दिन बन्द गरेको छ। रवि लामिछानेसँगको पूर्वनिर्धारित भेटघाट स्थगन गरेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
