राजनीति

सार्वजनिक बस चढेर काठमाडौंबाट झापा पुगे राजेन्द्र लिङदेन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सार्वजनिक बस चढेर काठमाडौंबाट झापा गएका छन्।

लोक कल्याणकारी विज्ञापन

दसैं मान्नकाे लागि कोटेश्वरबाट माइक्रो बस चढेर अध्यक्ष लिङदेन झापा पुगेकाे राप्रपाका प्रवक्ता माेहन श्रेष्ठले बताए।

लोक कल्याणकारी विज्ञापन

जनतासँग एकाकार हुँदै सार्वजनिक बसमा अध्यक्षले यात्रा गरेकाे उनको भनाइ छ।

बिज्ञापन

उनले याे विषयलाई दुई झापालीका आज एकैदिनका कुरा भन्दै एमाले अध्यक्ष केपी अाेलीसँग तुलना गरेका छन्।

उनलेे लेखेका छन्, ‘झापाका केपी ओली (अध्यक्ष एमाले) पुलिसको घेरासहित गुण्डुबाट निस्केर पुलिसको घेरामै गुण्डु छिर्नुभयो ।  झापाकै राजेन्द्र लिङ्देन कोटेश्वरबाट माइक्रो बस चढेर जनतासँग एकाकार हुँदै गृहजिल्ला झापा पुग्नुभयो ।’

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन