बाजुरामा १२ वर्षीया बालिकामाथि करणी
लोक कल्याणकारी विज्ञापन

धनगढी : बाजुरामा १२ वर्षीया बालिकामाथि करणी गरिएको छ।
लोक कल्याणकारी विज्ञापन

जिल्लाको बुढीगंगा नगरपालिका–५ का ३० वर्षीय पारस शाहले शुक्रवार राति बालिकामाथि करणी गरेका प्रहरीले बताएको छ। शाहले १२ वर्षीया बालिकामाथि करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी टाँटेको टोलीले उनलाई पक्राउ गरेको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

