चार डिआइजीको एआइजीमा बढुवा सिफारिस
लोक कल्याणकारी विज्ञापन

नेपाल प्रहरीका चारजना नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा सिफारिस गरेको हो।
सिफारिसअनुसार सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विकको बढुवा भएको छ। उनीहरू चारैजना राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
